ताजा समाचार

थप २,७१४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१४ जना कोभिड संक्रमित थपिएका छन् ।

१२ हजार ८२९ वटा नमुनाको परीक्षण गर्दा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २८८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org