ताजा समाचार

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष ढुंगानाको छोरीको नाममा ‘बुक बिल्डिङ’ विधिबाट ‘आईपीओ’ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टमा लगानी रहेको समाचार आएको थियो ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित उक्त समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले अध्यक्ष ढुंगानालाई तीन दिनभित्र त्यससम्बन्धी सत्यतथ्य, यथार्थताबारे उपलब्ध गराउन निर्देशन दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org