ताजा समाचार

पछिल्लो २४ घण्टामा थप ३,४८७ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org