ताजा समाचार

प्रदेश १ मा नेकपा (एस) मा १० सांसदको सनाखत

काठमाडाैँ । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का १० सांसदको सनाखत भएको छ । उनीहरु निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन् ।

सांसदहरु  राजन राई, खिनुलङ्वा लिम्बू, गणेश काम्वाङ, सरिता थापा, सुनिता कुमारी चौधरी, सावित्रा कुमारी रेग्मी,  पदम कुमार गुरुङ, कृष्ण कुमारी राई र उपेन्द्र घिमिरे निर्वाचन कार्यालयमा सनाखत गरेका हुन् ।

प्रदेश १ मा एमालेका ५१ सांसद छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org