ताजा समाचार

एमालेको अवरोधबीच बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश

काठमाडौं । सरकारले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेको छ ।

संसदको आजको चौथो बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दशन शर्माले बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।

संसदको तेस्रो बैठक पनि एमालेले अवरोध गरेपछि चौथो बैठकमा अवरोधबीच सरकारले बजेट प्रतिस्थापन अध्यादेश पेश गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org