ताजा समाचार

पछिल्लो २४ घण्टामा १,१४६ संक्रमित थपिए, २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १४६ जना कोभिड संक्रमित थपिएका छन् ।

१० हजार ९१६ वटा नमूनाको परीक्षण गर्दा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ पुगेको छ । त्यस्तै

पछिल्लो चौबीस घण्टामा २१ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ । त्यस्तै आज १ हजार १६० जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org