राजनीतिक आन्दोलनमा बलिदान गर्नेका परिवारलाई मासिक ३ हजार भत्ता
काठमाडौं । सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ ।
संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।
यसअनुसार जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक भत्ता पाउने भएका छन् । विगतदेखि नै नेकपा माओवादी केन्द्रले यस्तो व्यवस्था गर्न माग गर्दै आएको थियो ।
Comments
अरु समाचार
-
नेप्से झन्डै ५६ अंकले बृद्धि
काठमाडाैं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५५.८८ अंकले बढेको छ । यसअघि लगातार पाँच दिनसम्म घटेको नेप्से सोमबार भने...
-
नेप्से आज बन्द, सेयर कारोबार नहुने
काठमाडाैं । सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका...
-
बढ्यो सुनको मूल्य, चाँदीको स्थिर
काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ...
-
नेप्से परिसूचक आज पनि ओरालो
काठमाडाैं । नेप्से परिसूचक शुक्रबार पनि ओरालो लागेको छ। सेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव...
-
अभियान लघुवित्तको आइपीओ खुला
काठमाडाैं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।...
-
बुटवलमा निर्माणाधिन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने
बुटवलमा निर्माणाधिन लुम्बिनी केबलकार आगामि माघदेखि सञ्चालनमा आउने काठमाडौं । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर...
-
भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको भाउ
काठमाडाैं । भरतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि घटाएर पठाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले सोमबार पठाएको...
-
प्रभु बैंक र सेन्चुरी बैंकबीच मर्जर सम्झौता, रोकियो सेन्चुरीको सेयर कारोबार
काठमाडाैं । प्रभु बैंक र सेन्चुरी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले आइतबार (साउन...
-
जनार्दन शर्मा अर्थमन्त्रीमा दोहोरिदै
काठमाडाैं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा 'प्रभाकर'लाई पुनः अर्थमन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका एक स्थायी समिति सदस्यका...