ताजा समाचार

४९ जना सह-सचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक ४९ जना सह-सचिवको सरुवा गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org