चन्द्रागिरी हिल्स रिसोर्टले ल्यायो गज्जवको ‘न्यु इएर ईभ’ प्याकेज
काठमाडाैँ । चन्द्रागिरी हिल्स प्रालीले नयाँ वर्षका लागि विशेष अफर ल्याएर आएको छ ।
‘ कम्स,सेलिब्रेट्स एण्ड मेक ओर्स स्टे मेमोरेवल’ नारा दिएर नयाँ वर्षलाई विशेष बनाउने भन्दै चन्द्रागिरी रिसोर्टले प्याकेज सार्वजनिक गरेको छ ।
एकल र जोडीमा प्याकेज सार्वजनिक गरेको रिसोर्टले २० हजारदेखी शुल्क तोकेको छ । काठमाडाैं उपत्यकाको दृश्यसँगै पहिलो घामको झुल्को हेर्न विशेष हुने भन्दै यस्तो योजना सार्वजनिक गरेको चन्द्रागिरी हिल्स प्रालीका महाप्रबन्धक अभिषेक विक्रम शाहले जनाए ।
न्युज नेपालसँग कुराकानी गर्दै शाहले भने, हामीले आमको नयाँ वर्ष साँच्चिकै नयाँ होस भन्ने चाहेका छाैं । यसैलाई मध्यनजर गरेर सस्तो शुल्कमा गुणस्तरिय र आकर्षक सेवा दिने प्रयासमा लागेका छाैं ।
शाहले थप्दै भने: प्याकेजमा चन्द्रागिरी केबुलकार चढ्नेदेखि अनलिमिटेड ड्रिन्क्सको व्यवस्था गरेका छाैं । बिहानको ब्रेकफास्टदेखि सम्पूर्ण सुविधासहित प्याकेज ल्याइका छाैं । नयाँ वर्षलाई चन्द्रागिरी हिल्स् रिसोर्टले अझ नयाँ बनाउनेछ ।
Comments
अरु समाचार
-
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
काठमाडौं । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी...
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
काठमाडौं। बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको...
-
अन्नपूर्णको आधार शिविर क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा पर्यटन व्यावसायी उत्साहित
काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको...
-
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल...
-
प्रतिकुल मौसम कारण एक हजार बढी पर्यटक मन्थलीमा रोकिए
काठमाडौं । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट...
-
पर्वतको पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल
काठमाडौं । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै जिल्लामा बडादसैँ पछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको छ । बडादसैँ मनाएर सकिएपछि...
-
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ ।...
-
दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
काठमाडौं । दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला...
-
मनाङमा पर्यटकको चहलपहल बढ्यो
काठमाडौं । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ...