चिलीमा ३५ वर्षीय बोरिक राष्ट्रपति बने
काठमाडौँ । ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५ वर्षिय गेब्रियल बोरिक निर्वाचित भएका छन्।
आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन्। अन्तिम मत परिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो।
चिलीमा सरकारविरुद्ध भएको प्रदर्शनपछि राष्ट्रपतिय पदको निर्वाचन भएको हो। बोरिक बिश्वकै कान्छो राष्ट्रपति मध्येको एक भएको बताइएको छ।
विद्यार्थी आन्दोलनबाट उदाएका बोरिकले आन्दोलनकै क्रममा चिलीमा स्थिर अर्थ ब्यबस्था अवलम्बन हुने बाचा गरेका छन्।
चिलीमा राष्ट्रपति पदका लागि यो पटक भएको निर्वाचनमा अहिलेसम्म सरकारी पद धारण नगरेका दुई विद्यार्थी नेताहरु बोरिक र कास्टबीच प्रतिस्पर्धा भएको थियो।
Comments
अरु समाचार
-
भारतले फेरि घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ । पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ...
-
ताइवानमा फेरि चिनियाँ सेनाको सैन्य अभ्यास
एजेन्सी । ताइपेय–चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवानकी राष्ट्रपतिलाई भेट्ने तयारी गरिरहेका बेला...
-
चिनियाँ राजदूत यान्छीले भेटिन् सभामुख सापकोटालाई
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । लैनचौरस्थित सभामुखको सरकारी निवासमा...
-
‘कैची’को परिचर्चा पोर्तुगलमा
काठमाडाैं । युरोपियन मुलुक पोर्तुगलको लिस्वनमा कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय...
-
सिरहामा प्रहरी प्रशासनकै आडमा तस्करी: दिनभरि भण्डारण, रातभरि ढुवानी
सिराहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी...
-
चीनले रोक्यो ताइवान वरपरको सैन्य अभ्यास
बेइजिङ । चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी...
-
उत्तर कोरियाली सेनाको सहयोग लिँदै पुटिन !
किभ । युक्रेनमाथि हमला गरिरहेको रुसले उत्तर कोरियाको सहयोग लिने बिचार गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन आक्रमण...
-
माओवादी केन्द्र एक चीन नीतिप्रति प्रष्ट छः प्रचण्ड
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाएका छन् । प्रचण्डको सचिवालयले माओवादी केन्द्र एक...
-
नेपाल सधैभर एक चीन नीतिको समर्थन गर्छ: परराष्ट्र मन्त्रालय
काठमाडौं । नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिबाट नियालीरहेको बताएको छ । परराष्ट्र मन्त्रालयका आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवत्ता...