ताजा समाचार

त्रिविका सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका आंगिक क्याम्पसले गर्न लागेका सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको छ ।

कर्मचारीसहित परीक्षा दिने विद्यार्थीहरूमा कोरोना देखिएपछि त्रिविले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले केन्द्रीय परीक्षा सञ्चाललक समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि  परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org