ताजा समाचार

लोकसेवाकाे सबै लिखित परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेकोछ ।

आयोगले माघ ११ देखि माघ मसान्त सम्म निर्धारित सबै परीक्षा स्थगित गरेको हो ।

आयोगको आज बसेको बैठकले यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको आयोगले बताएको छ । अन्र्तवार्ता र नियमित काम भने संचालन हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org