ताजा समाचार

गठबन्धनको ‘क्लिनस्वीप’ मा ब्रेक लगाउँदै प्रदेश १ मा एमालेका शेर्पा विजयी

विराटनगर । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको मतदानमा नेकपा (एमाले) का नेता सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ ।

उनी अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बनेका थिए । शेर्पाले ४७३४ मत भारसहित बिजयी भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org