ताजा समाचार

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने भएको छ ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी विदा दिने निर्णय भएको जनाएको छ ।

गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org