अन्तर्राष्ट्रिय नारी दिवस एक मजदुर आन्दोलनको उपज
काठमाडाै । अमेरीकाको न्युयोर्कमा सन १९०८ मा मजदुर महिलाले आफ्नो कामगर्ने घण्टा कम गर्नु पर्ने, काम अनुसारको उचित पारिश्रमिक र मतदानमा आफ्नो अधिकारको माग गर्दै १५००० भन्दा बढि महिला सडकमा उत्रिएका थिए । त्यसको १ वर्ष पछि अमेरिकाको सोसलिष्ट पार्टीले महिला दिवसको धोषणा गर्यो ।
त्यस्तै सन १९१०मा कोपनहेगनमा क्लारा जेटकिनले १७ देशका १०० महिला उपस्थित एक अन्तर्राष्ट्रिय महिला कन्फेरेन्समा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव दिईन्, सबैले यसको समर्थन गरे र सन १९११मा अष्ट्रिया,डेनमार्क,जर्मन र स्विजरल्याणडमा महिला दिवस मनाईयो ।
त्यसै गरी सन १९१७मा रुसमा महिला हरुले “ब्रेड एण्ड पिस”को मागमा हड्ताल गरे जसमा सम्राट निकोलसनले पदनै त्याग्नु परेको थियो भने त्यसदिनलाई अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार सुनिश्चित गरायो । उनिहरुले आन्दोलन सुरु गरेको दिन मार्च ८ थियो ।
संयुक्त राष्ट्रसंघले सन १९७५ मा मात्र मार्च ८ लाई आधिकारिकता दियो र त्यस पछि हरेक बर्ष मार्च ८ मा नारि दिवस मनाउन थालियो ।
इतिहासका पाना पल्टाएर हेर्दा समानता मात्र नभएर महिलाले आत्मनिर्भरताको लडाई पनि लडेको देखिन्छ। प्रत्येक नारि आफ्नो लागि कम्तिमा गाँस ,बास र कपासको लागि परनिर्भर नभई आत्मनिर्भर हुन अत्यन्तै जरुरि छ ।
आत्मनिर्भर हुन सके कसैको सामु शिर झुकाउनु पर्दैन अनि निश्फिक्रि समानताको लडाई लडेर समतामुलक समाज निर्माण गर्न सकिन्छ ।
आत्मनिर्भरताले प्रतिरक्षा सिकाउछ , कसैको दम्भ र हिंसा विरुद्ध लड्न र बोल्न सहास जुटाउछ ।
त्यसैले समानताको लडाई लडिरहोका हामी महिला दिदी बहिनी आत्मनिर्भरताको बाटोमा पनि हिडौं , जित अझै सरल हुनेछ ।
८ मार्च आज, ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पुरुस तथा महिला सबैमा हार्दिक शुभकामना ।।
Comments
अरु समाचार
-
पूर्वएआईजी श्यामलाल ज्ञवालीविरूद्व अख्तियारमा उजुरी
– न्यूज नेपाल (विशेष सम्बाददाता) काठमाडौं । अनेकौं आर्थिक अनियमितता, लेनदेन, घुस र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
आजको राशिफलः २०८१ साल भदौ भदौ ३ गते सोमबार
मेषः रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्...
-
‘ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हतास मनस्थितिको उपज’
-अलेक्जेन्डर दुगिन ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप...
-
खैत करार सेवामा समावेसी सिधान्त को पालना? : संविधानको उल्लंघन वा केन्द्र सरकारको अज्ञानता
सामाजिक न्याय भनेको समाजका सबै व्यक्तिहरूलाई समान अवसर, समान अधिकार, र समान प्रतिष्ठा प्रदान गर्ने सिद्धान्त हो। यसको मुख्य उद्देश्य...
-
गणतन्त्र नेपाली जनताका लागि महत्वपुर्ण छ, त्यसैले यसलाई फलाउन, फुलाउन र जोगाउन लागौँ: अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै...
-
‘‘मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव’’–डा राजीव झा
काठमाडौं । मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरुपमा समाधान हुन कठिन हुन्छ । मस्तिष्क लचकदार एवं खुम्चन...
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...
-
रूसी दार्शनिक अलेक्जेन्डर दुगिनको सभ्यतागत दृष्टिकोण
रुस सुरूदेखि पश्चिमसँग सभ्यताको युद्धमा छ। जुन युद्धलाई प्रभावकारीरूपमा सामना गर्नका लागि यी योजनाहरूको पदानुक्रमलाई ध्यानमा राख्न आवश्यक छ ।...