अन्तर्राष्ट्रिय नारी दिवस एक मजदुर आन्दोलनको उपज
काठमाडाै । अमेरीकाको न्युयोर्कमा सन १९०८ मा मजदुर महिलाले आफ्नो कामगर्ने घण्टा कम गर्नु पर्ने, काम अनुसारको उचित पारिश्रमिक र मतदानमा आफ्नो अधिकारको माग गर्दै १५००० भन्दा बढि महिला सडकमा उत्रिएका थिए । त्यसको १ वर्ष पछि अमेरिकाको सोसलिष्ट पार्टीले महिला दिवसको धोषणा गर्यो ।
त्यस्तै सन १९१०मा कोपनहेगनमा क्लारा जेटकिनले १७ देशका १०० महिला उपस्थित एक अन्तर्राष्ट्रिय महिला कन्फेरेन्समा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव दिईन्, सबैले यसको समर्थन गरे र सन १९११मा अष्ट्रिया,डेनमार्क,जर्मन र स्विजरल्याणडमा महिला दिवस मनाईयो ।
त्यसै गरी सन १९१७मा रुसमा महिला हरुले “ब्रेड एण्ड पिस”को मागमा हड्ताल गरे जसमा सम्राट निकोलसनले पदनै त्याग्नु परेको थियो भने त्यसदिनलाई अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार सुनिश्चित गरायो । उनिहरुले आन्दोलन सुरु गरेको दिन मार्च ८ थियो ।
संयुक्त राष्ट्रसंघले सन १९७५ मा मात्र मार्च ८ लाई आधिकारिकता दियो र त्यस पछि हरेक बर्ष मार्च ८ मा नारि दिवस मनाउन थालियो ।
इतिहासका पाना पल्टाएर हेर्दा समानता मात्र नभएर महिलाले आत्मनिर्भरताको लडाई पनि लडेको देखिन्छ। प्रत्येक नारि आफ्नो लागि कम्तिमा गाँस ,बास र कपासको लागि परनिर्भर नभई आत्मनिर्भर हुन अत्यन्तै जरुरि छ ।
आत्मनिर्भर हुन सके कसैको सामु शिर झुकाउनु पर्दैन अनि निश्फिक्रि समानताको लडाई लडेर समतामुलक समाज निर्माण गर्न सकिन्छ ।
आत्मनिर्भरताले प्रतिरक्षा सिकाउछ , कसैको दम्भ र हिंसा विरुद्ध लड्न र बोल्न सहास जुटाउछ ।
त्यसैले समानताको लडाई लडिरहोका हामी महिला दिदी बहिनी आत्मनिर्भरताको बाटोमा पनि हिडौं , जित अझै सरल हुनेछ ।
८ मार्च आज, ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पुरुस तथा महिला सबैमा हार्दिक शुभकामना ।।
Comments
अरु समाचार
-
एमसिसि बहसः नेपाललाई किन आवश्यक ?
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकाको बैदेशिक सहायताको लागि अमेरिकी संसदबाट २००४ मा पारित गरेको योजना हो।एमसीसी सञ्चालक समितिको सन् २०१७...
-
नेपालको शिक्षा र राजनीति
राजनीति दुई शब्द्ले बनेको हुन्छ, राज+नीति यसको अर्थ नियमअनुसार गर्ने शासन हो।विशेष उदेश्यका साथ देश र समाजलाई राजको नितिभित्र रहेर...
-
के हो क्रिप्टो करेन्सी, नेपालमा प्रतिवन्ध किन ?
यो युग सुचना प्रबिधि को युग हो। सूचना प्रबिधि को बिकाश ले नयाँ नयाँ अवसर सङै चुनौतीहरु पनि सिर्जना गरको...
-
स्थानीय निर्वाचन धकेल्ने षड्यन्त्रः प्रतिगमनकारी खेल !
‘हिजोको सरकारले मनपर्दी गरेको थियो त्यसैले हामीले पनि मनपर्दी गर्न पाउनुपर्छ, हामीले जेजस्ता असंवैधानिक हर्कत गरे पनि त्यो तिमीहरूले सहनै...
-
संविधानले पदाधिकारी रिक्तता परिकल्पना गरेको छैन, वैशाखमा स्थानीय तहको निर्वाचनको विकल्प छैन: अधिवक्ता पुरी
अब कुनै पनि बहाना मा स्थानीय निकाय को निर्वाचन बैशाख भन्दा पछाडि धकेल्नु हुदैन। नेपाल को संविधान ले पनि स्थानीय...
-
शिक्षाविद् भण्डारीको जीवनी संस्मरण ‘दम्पती, सन्तति, सम्पत्ति र विपत्ति’ सार्वजानिक
काठमाडाैँ । कानून विषयको उच्च शिक्षामा स्थापित चक्रवर्ती हबी एजुकेशन एकेडेमीका प्रमुख देवेन्द्रबहादुर भण्डारीको जीवनी र संस्मरणमा आधारित ‘दम्पती, सन्तति,...
-
अमेरिकामा आयोजना हुने `समिट फर डेमोक्रेसी´मा सहभागी हुनु परराष्ट्र नीतिविपरीत
काठमाडौं । अमेरिकाको सरकारले प्रजातन्त्रका लागि शिखर सम्मेलन (समिट फर डेमोक्रेसी)को आयोजना गर्दै विश्वका विभिन्न ११० मुलुकलाई निमन्त्रणा गरेको छ...
-
एमाले महाधिवेशन: चौतर्फी घेराबन्दी तोड्न सफल होला ?
मुलुकको सबैभन्दा ठूलो पार्टीका रूपमा रहेको एमालेको १०औं महाधिवेशन आज (शुक्रबार) देखि आर्थिक र पर्यटकीय नगरी चितवनको नारायणगढमा सुरु हुँदै...
-
घनेन्द्र ओझाको ‘असमान पहाडहरू’ बजारमा
काठमाडौँ । नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका घनेन्द्र ओझाको नवीनतम् कविताकृति ‘असमान पहाडहरू’ प्रकाशन भएको छ । समालोचना...