ताजा समाचार

अराजक अर्थमन्त्री ! असफलता ढाकछोप गर्न गभर्नर हटाइयोः एमाले

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई ‘अराजक’ भनेको छ ।

अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिएको एमालेको धारणा छ ।

नेकपा एमालेका नेताहरु तथा पूर्वअर्थमन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनीहरुले अर्थमन्त्री जनार्दन शर्मालाई जेल हाल्नुपर्ने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org