पुजाकाे अभिनयमा मायाकाे भिख सार्वजनिक (भिडिया)
काठमाडाै । कलाकार पुजा शर्माको अभिनयमा ‘मायाको भिख’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायिका प्रविशा अधिकारीको आवाज रहेको छ भने, सुजन बाबु गुरुङको लय तथा ऋषी खड्काको संगित रहेको छ ।
यस्तै, गीतमा पुजासहित सुजनबाबु गुरुङ र प्रशुना चाैलागाइले अभिनय गरेका छन् ।
गीतको निर्देशन भने राम्जी लामिछानेल गरेका छन् ।
भिडियोः
Comments
अरु समाचार
-
गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक(भिडियाेसहित)
काठमाडौं । सर्जक तथा गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक भएको छ । गीत राजकुमार फिल्म युटयुब च्यानलबाट...
-
गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक
काठमाडौँ । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा...
-
अभिनेत्री गौरी मल्लले तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक
काठमाडाैँ । अभिनेत्री गौरी मल्लले तीज गीत सार्वजनिक गरेकी छन्। मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै 'धिन ताका नाका धिन' बोलको...
-
परफ्यूमको सही प्रयोग कसरी गर्ने ? (भिडियो)
काठमाडाैँ । धेरै मानिसको गुनासो हुन्छ कि महंगो भन्दा महंगो परफ्यूम किनेर प्रयोग गर्दा पनि शरीरमा बासना (सुगन्ध) धेरै बेरसम्म...
-
सुनिता दुलालको तीज गीत ‘पियारी’ सार्वजनिक (भिडियोसहित)
काठमाडाैँ । गायिका सुनिता दुलालको तीज गीत ‘पियारी’ सार्वजनिक भएको छ । यस वर्षको तीज गीत ‘पियारी’ एक कार्यक्रमकाबीच सार्वजनिक...
-
हेमन्त कान्छा रसाइलीको ‘चिमखोले डोको’ सार्वजनिक(भिडियोसहित)
काठमाडौं । गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा रहेको मौलिक सालैजो गीत ‘चिमखोले डोको‘’ सार्वजनिक गरिएको छ ।...
-
अख्तियारका आयुक्त चन्दको राष्ट्रिय भावको गीतमा प्रियंकाको ठूम्का (भिडियोसहित)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवम् पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ । चन्दले लेखेको...
-
स्मिताको नयाँ गीत ‘आँखामा गाजल’
काठमाडौँ । स्मिता दाहालको नयाँ गीत 'आँखामा गाजल' सार्वजनिक भएको छ । 'हो हो नि माया हो' सार्वजनिक गरेको एक...
-
बोध श्रीको मर्मस्पर्शी नयाँ कोसेली `धुरु धुरु´ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । साहित्यकार तथा गीतकारको रुपमा परिचित बिमला हुमागाईं उर्फ (बोध श्री)को रचना तथा अभिनयमा लोक गीत ‘धुरु धुरु’ सार्वजनिक भएको छ...