ताजा समाचार

धनुषा जिल्ला अदालतमा सबैभन्दा धेरै मुद्दा फर्छयौट गर्नेमा न्यायाधीश भट्टराई

धनुषा । धनुषा जिल्ला अदालतले आर्थिक वर्ष २०७७/०७८ मा ५ हजार बढी मुद्दा फर्छयौट गरेको छ ।

अदालतले लक्ष्यको आधारमा ८२.४ र लगतको आधारमा ५१.५ प्रतिशत मुद्दा फर्छयौट गरेको जनाएको छ ।

९९९४ मुद्दामा ५१४७ मुद्दा फर्छयौट भएको तथ्याङ्क अदलतले सार्वजनिक गरेको छ । जसमा परशुराम भट्टराईले सबैभन्दा धेरै ८७५ र ध्रुबप्रसाद सापकोटाले सबैभन्दा कम ४ सय मुद्दामा फैसला गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org