ताजा समाचार

नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडाैं । सेयर बजार शुक्रबार बन्द हुने भएको छ ।

सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएकाे हाे ।

अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org