ताजा समाचार

घट्यो सुनको मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ९३ हजार १०० तोकिएको छ भने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० कारोबार भइरहेको छ। । यसको मूल्य अघिल्लो दिनमा कायमनै रहेकाे छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा चाँदीको मूल्य पनि घटेको छ प्रतितोला ११ सय  रुपैयाँमा कारोबार भइरहेको छ भने  बुधबार चाँदी प्रतितोला ११ सय ३० रुपैयाँमा खरिद–बिक्री भएकाे महासङ्घले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org