ताजा समाचार

गोकुल बास्कोटाको घरमा शंंकास्पद बस्तु ! डिस्पोजको तयारी

काठमाडौं । काभ्रेबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसद एवम् एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पदा बस्तु डिस्पोज गर्न नेपाली सेनाको टोलीले तयारी गरिरहेको छ । प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर लगतै नेपाली सेनाको डिस्पोजल टोली बास्कोटाको घरमा पुगेको छ ।

बास्कोटाको लोकन्थलीस्थित घरको पेटीमा आज बिहान प्रेसर कुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org