ताजा समाचार

सुनचाँदीको मूल्य लगातार बढ्दै

काठमाण्डौ । सुनचाँदीको मूल्य दैनिकजसो बढ्दै गएको छ । विवाह गर्ने समय मंसिरमा मूल्य अझै बढ्दै गएको हो । शुक्रवार तोलामा एक हजार रुपैयाँले बढेको सुनको मूल्य आइतबार फेरि पाँच सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ आइतबार तोलामा ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। यस्तै,आइतबार चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org