सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुग्यो
काठमाडौं । सुनको मूल्य सोमबार एक लाख नजिक पुगेको छ । पछिल्लो समय सुनचाँदीको मूल्य दैनिकजसो बढ्दै गएको छ । मंसिर बिहे गर्ने समय भएकाले पनि सुनचाँदीको मूल्य बढ्दै गएको हो । छापावाल सुन सोमबार प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।
आइतबार भने प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यता, तेजाबी सुनको भाउ सोमबार प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । आइतबार तेजाबी सुन प्रतितोला ९९ हजार रुपैयाँमा काराेबार भएकाे थियाे । त्यसैगरी, चाँदीको भाउ १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य सोमबार प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएको छ ।
Comments
अरु समाचार
-
देशका केही भागमा आज पनि हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । पश्चिमी जलवायुको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका...
-
गृहमन्त्रीले सुराकीको नाममा किन गर्छन् अनावश्यक खर्च ?
काठमाडौं। मुलुकका विभिन्न मन्न्त्रालयहरुले विभिन्न बहानामा अनावश्यक खर्च गर्दै आएका छन् । देशको सुरक्षा गर्ने प्रमुख निकाय गृह मन्त्रालयमा पनि...
-
नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए
काठमाडौं । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज शुक्रवार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...
-
सरकार र मिटरब्याजी पीडितबीच आज पनि सहमति भएन
काठमाडौं । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे...
-
माओवादी उग्रवामपन्थी दलबाट विचौलियामा रुपान्तरण : एमाले नेता विष्णु रिजाल
जुम्ला । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताउनु भएको छ ।...
-
आजदेखि आईपीएल: उद्घाटनमा गायक अरिजित र नायिका रश्मिकाको प्रस्तुति हुने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६औं संस्करण आज सुरु हुँदैछ । उद्घाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका...
-
केही नीति परिमार्जन गरिए संकटोन्मुख अर्थतन्त्र सहज हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको...
-
एसईई परीक्षा आजदेखि, परीक्षा हलमा फोटो खिच्न निषेध
काठमाडौं । एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । यस वर्षको एसईईमा नियमित र ग्रेडवृद्धि गरी चार...
-
केही पहाडी क्षेत्रमा वर्षा र हिमाली भागमा हिमपात हुने
काठमाडौं । देशमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम...