ताजा समाचार

सुनचाँदीकै भाउ घट्यो

काठमाडौं । सुनचाँदीको भाउ आज (मंगलबार) घटेको छ । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको छ । हिजो सोमबार प्रतितोला १ लाख २ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ प्रतितोला ९९ हजार ५ रुपैयाँ कायम भएको छ । मूल्य भने २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९९ लाख ७ सय रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, चाँदीको भाउ आज प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको छ भने हिजो सोमबार प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org