ताजा समाचार

२०७८ सालको जनगणनाको तथ्यांक आज सार्वजनिक गरिँदै

काठमाडौं । नेपालको आधिकारिक जनसंख्याको घोषणा आज शुक्रबार हुँदैछ । २०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लाग्नु भएको हो ।

सोल्टी होटेलमा तथ्यांक विभागले आयोजना गर्ने एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लाग्नु भए्रको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org