ताजा समाचार

लागुऔषधसहित २ युवक पक्राउ

काठमाडाैं । धनगढीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट  ८ सय मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित दुई युवकलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० का २२ वर्षीय अजबिन चौधरी र १९ वर्षीय सगुन चौधरी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org