ताजा समाचार

सुनचाँदीको भाउ स्थिर

काठमाण्डौं । हप्ताको पहिलो दिन (आइ‌तबार) आज सुनचाँदीको भाउ स्थिर छ ।

महासंघका अनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ४४० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन र चाँदीको मूल्य शुक्रबारकै मूल्यमा किनबेच भइरहेको हाे ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org