ताजा समाचार

देशमा केही स्थानमा वर्षा कायमै रहने

काठमाडौं । देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्या सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भागमा मंगलबार पनि आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतः सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org