ताजा समाचार

आजको राशिफल : २०८० साल वैशाख १६ गते शनिवार

काठमाडौं । २०८० साल वैशाख १६ गते शनिवार, आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।

राशिफल फल :

मेष : आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।

वृष  :भूमी कारोबारले ठूलो फाइदा दिनेछ। बन्धुहरुको सहयोग लिन नभुल्नु होला।

मिथुन : दिन सामान्य छ। बोलीले साथीभाइ टाढा हुनेछन्। सोचेर बोल्नुहोला। व्यापारीमा फाइदा  हुने। पारिवारिक सम्बन्ध सन्तोषजनक हुनेछ।

कर्कट : व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गा जमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ।

सिंह : आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्न सक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।

कन्या : लगानीबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ।

तुला :  पारिवारिक सम्बन्ध सन्तोषजनक हुनेछ। भूमी कारोबारले ठूलो फाइदा दिनेछ।

वृश्चिक :आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।

धनु :भूमी कारोबारले ठूलो फाइदा दिनेछ। बन्धुहरुको सहयोग लिन नभुल्नुहोला।

मकर : आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला । राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ।

कुम्भ :शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ।

मीन :स्वास्थ्यमा समस्या आउने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org