ताजा समाचार

चक्र‌वर्ती ल कलेजमा ‘ब्रिटिस पार्लियामेन्टरी डिवेट कम्पिटिशन’ जारी

काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित चक्र‌वर्ती हबी एजुकेशन एकेडेमी (कलेज अफ ल) मा अध्यनरत बी.ए.एल.एल.बी. तेसो वर्षका विद्यार्थीले ‘ब्रिटिस पार्लियामेन्टरी डिवेट कम्पिटिशन’ आयोजना गरेका छन् । ‘सिक्ने र सिकाउने’ अध्यायअन्तर्गत प्रतियोगिता यही वैशाख २४ गतेदेखि कलेजको सेमिनार हलमा भइरहेको छ ।

यस प्रतियोगितामा बी.ए.एल.एल.बी. प्रथम र द्वितिय वर्षका विद्यार्थीहरुले सहभगिता जनाउने छन् । वादविवाद प्रतियोगिताका बिजेताहरुलाई ट्रफी र प्रमाणप्रत्र प्रदान गरिने भएको छ । फाइनल वादविवाद प्रतियोगिता यही वैशाख २९ गते शुक्रवार हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org