ताजा समाचार

आजको राशिफल : २०८० साल ज्येष्ठ ३ गते बुधवार

मेष : दाम्पत्य जीवन सफल रहेको छ। उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ।

वृष: अधुरा काम बन्नेछन्। आयआर्जन बढ्नेछ।

मिथुन : रोग बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ।

कर्कट : पारिवारिक सुख मिल्नेछ। अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ। स्वास्थ्यमा समस्या छ।

सिंह :  आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ। परिवार सुख हुनेछ।

कन्या : शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।अधुरा कामहरु पूरा हुनेछन्।

तुला : सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ। प्रतिस्पर्धी सक्रिय छन्।

वृश्चिक :  परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ।

धनु : आम्दानी र खर्च बराबर हुने देखिन्छ।रोग बढ्नेछ।

मकर : आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको सहयोग मिल्नेछ।विद्याको क्षेत्रमा सफलता मिल्नेछ।

कुम्भ :  सोचेका काम अधुरा रहनेछन्। बोलीमा मिठास आउनेछ।

मीन : साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org