ताजा समाचार

काभा भलिबलः तेस्राे स्थानका लागि आज नेपाल उज्वेकिस्तानसँग भिड्दै

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल–उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुदैँछ ।

तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल्न लागेको हो । सो खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने सो खेलमा नेपाल कजाकस्तानसँग पाचाैँ सेटमा पराजित भएपछि फाइनल पुग्न असफल भएर आज खेल्न आईपुगेको हो । यस अघि नेपाल भारतसँग पराजित हुन पुगेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org