अख्तियारका आयुक्त चन्दको राष्ट्रिय भावको गीतमा प्रियंकाको ठूम्का (भिडियोसहित)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवम् पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ ।
चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो ।
गायिका मेलिना राईको स्वर रहेको यो राष्ट्रिय भावको गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । महाराज थापाको एरेन्ज रहेको गीतको भिडिओमा अभिनेत्री प्रियंका कार्कीले ठुम्का लगाएकी छिन् ।
सुदिप बरालले खिचेको भिडिओको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । भिडियो निर्देशन भने सरोज ओलीले गरेका छन् ।
’यो राष्ट्रिय भावको गीत हो,’ गीतकार चन्दले भने, स्कुल कलेज विहे ब्रतबन्धतिर बजाउन मिल्छ । आम दर्शक स्रोतमा राष्ट्रिय भाव जागृत गराउँछ भन्ने मेरो अपेक्षा छ ।
सुदूपश्चिममा हुर्केको मैले सानैदेखि देउडा गुनगुनाउथे । त्यही भएर गीत लेखनमा सानैदेखि हुटहुटी थियो ।’ यसअघि चन्दले ट्राफिक सम्बन्धी जनचेतना जगाउने सेतो टोपी बोलको गीत चर्चित भएको थियो ।
Comments
अरु समाचार
-
गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक(भिडियाेसहित)
काठमाडौं । सर्जक तथा गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक भएको छ । गीत राजकुमार फिल्म युटयुब च्यानलबाट...
-
गायक सपूतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक
काठमाडौँ । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ । उक्त गीत दुई वर्षअघि तीजपर्वमा...
-
अभिनेत्री गौरी मल्लले तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक
काठमाडाैँ । अभिनेत्री गौरी मल्लले तीज गीत सार्वजनिक गरेकी छन्। मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै 'धिन ताका नाका धिन' बोलको...
-
परफ्यूमको सही प्रयोग कसरी गर्ने ? (भिडियो)
काठमाडाैँ । धेरै मानिसको गुनासो हुन्छ कि महंगो भन्दा महंगो परफ्यूम किनेर प्रयोग गर्दा पनि शरीरमा बासना (सुगन्ध) धेरै बेरसम्म...
-
सुनिता दुलालको तीज गीत ‘पियारी’ सार्वजनिक (भिडियोसहित)
काठमाडाैँ । गायिका सुनिता दुलालको तीज गीत ‘पियारी’ सार्वजनिक भएको छ । यस वर्षको तीज गीत ‘पियारी’ एक कार्यक्रमकाबीच सार्वजनिक...
-
हेमन्त कान्छा रसाइलीको ‘चिमखोले डोको’ सार्वजनिक(भिडियोसहित)
काठमाडौं । गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा रहेको मौलिक सालैजो गीत ‘चिमखोले डोको‘’ सार्वजनिक गरिएको छ ।...
-
स्मिताको नयाँ गीत ‘आँखामा गाजल’
काठमाडौँ । स्मिता दाहालको नयाँ गीत 'आँखामा गाजल' सार्वजनिक भएको छ । 'हो हो नि माया हो' सार्वजनिक गरेको एक...
-
बोध श्रीको मर्मस्पर्शी नयाँ कोसेली `धुरु धुरु´ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । साहित्यकार तथा गीतकारको रुपमा परिचित बिमला हुमागाईं उर्फ (बोध श्री)को रचना तथा अभिनयमा लोक गीत ‘धुरु धुरु’ सार्वजनिक भएको छ...
-
बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी ३९ सय ५४ मत ल्याएर निर्वाचित भएका...