प्रचण्डलाई योगेशको प्रश्न : मृत्यु भइसकेको विधेयक ब्युँताउने अधिकार प्रधानमन्त्रीलाई कसले दियो?’
काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विवादित नागरिकता विधेयक प्रमाणीकरणलाई लिएर सोमबारको बैठकमा पनि सरकारको घेराबन्दी गरेको छ।
बैठकको सुरुमै एमाले सचिवसमेत रहेका सांसद योगेकुमार भट्टराईले मृत भइसकेको विधेयक सरकारको आग्रहमा प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधान मिचेको पनि बताए।
‘संसद्लाई क्रस गरेर विधेयक प्रमाणीकरण गर्ने अधिकार राष्ट्रपति रामचन्द्र पौडेललाई कसले दियो? संविधान मिच्ने अधिकार कसले दियो?’, उनले भने, ‘संसदबााट गएको विधेयक मात्रै राष्ट्रपतिले प्रमाणीकरण गर्ने हो। तर सरकारको सिफारिसमा विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानमाथि प्रहार गरे।’
राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको पत्रमा तत्कालीन सभामुख अग्नि सापकोटाको नाम रहेको पनि उनले बताए।
‘यो संसद्ले सभामुखका रुपमा अग्नि सापकोटालाई सभामुखका रुपमा चिन्दैन’, उनले भने, ‘प्रतिनिधि
मृत्यु भइसकेको विधेयक ब्युँताउने अधिकार प्रधानमन्त्रीलाई कसले दियो?’
उनले मृत भइसकेको विधेयक ब्युँताउने अधिकार सभामुखसँग भए द्वन्द्वकालमा मारिएका १७ हजार मानिस पनि ब्युँताउन उनले चुनौती दिए।
‘यदि मृत भइसकेको विधेयक ब्युँताउन मिल्छ भने उहाँले द्वन्द्वकालमा मारिएका १७ हजार पनि ब्युँताइदिनु नि त’, उनले भने।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...