ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा गंगा दाहाललाई लगिएकोप्रति ओलीले उठाए प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा प्रोटोकोलको उल्लंघन भएको बताएका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा छोरी गंगा दाहाललाई सहभागी गराइएकोप्रति प्रश्न उठाए ।

उनले प्रधानमन्त्रीले उच्च सरकारी अधिकारीको सट्टा आफ्नो परिवारको सदस्यलाई सहभागी गराइएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org