ताजा समाचार

डिएलए अध्यक्षमा केसी निर्वाचित

काठमाडाैँ । कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसियसन (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् ।

डिएलए नेपालको ११ औं महाधिवेशनबाट केसी  अध्यक्षमा विजयी भएका हुन् ।
चितवनमा  (२०८० जेठ २६,२७) डिएलए नेपालकाे ११ राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org