ताजा समाचार

१५ वर्ष पुराना मुद्दा नील गर्न लागिपरेका छौँः कार्की

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की अहिले संसदीय सुनुवाई समितिमा सुनुवाइमा रहेका छन् ।

उनले समितिसमक्ष आफ्ना धारणा राख्दै अहिले २०६२ देखि ०६९ सम्मका मुद्दा निमिट्यान्न लागिपरेको बताएका छन् ।

“न्यायाधीश अभावको कारण सर्वोच्चको पाँच वर्ष पुरानो र जिल्ला र उच्च अदालतको दुई वर्ष पुरानो मुद्दा नील गर्न हामी सफल भएनौँ ।

हाम्रो लक्ष्य २०८० असार मसान्तसम्म नील गर्ने थियो । अहिले १५ वर्ष पुराना मुद्दा नील गर्न लागिपरेका छौँ । अहिले २०६२ देखि ०६९ सम्मको मुद्दा निमिट्यान्न पार्न लागिपरेका छौँ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org