ताजा समाचार

चितवनमा ओलीको धान रोपाइँ (फोटोफिचर)

काठमाडौं । राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली बिहान खेत रोपेका छन्।

चितवनस्थित केरुङ्गा सामूहिक कृषि फार्मको आयोजित कार्यक्रममा ओलीले धान रोपेका हुन्।

ओली बिहान गेस्टहाउस चौरदेखि चौबीसकोठीको र्‍यालीमा सहभागी भएका थिए। र्‍यालीमा पत्नी राधिका शाक्य पनि सहभागी थिइन्।

उनले नेपाल कृषि प्रधान देश भएकै कारण भारतको नाकाबन्दीमा झुक्नु नपरेको बताएका थिए। कार्यक्रममा ओलीसहित चितवनको नेता कार्यकर्ताहरु सहभागी थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org