ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जाने

काठमाडाैँ । प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्ड यही शनिबार इटाली जाने भएका छन्।

इटालीको रोममा २४ देखि २६ जुलाईसम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org