ताजा समाचार

नेविसंघकाे असन्तुष्ट समूहले आज देउवा निवास घेर्ने

काठमाडाैँ । केन्द्रीय सदस्यहरूको मनोनयनमा असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास घेराउ गर्ने जनाएकाे छ ।

नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरेको भन्दै असन्तुष्ट समूहले पार्टी सभापतिको निवास घेर्न लागेको हो ।

यो समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org