ताजा समाचार

उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा हिमाली आँधी परी ५ जनाको मृत्यु

काठमाडौं । चीनको उत्तरपश्चिमी प्रान्त गान्सु प्रान्तको बेयिन शहरको जिंगताई काउन्टीको पहाडी क्षेत्रमा गएको पहाडी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

बिहीबार बिहानै आएको हावाहुरीको चेतावनीपछि घर फर्किने क्रममा सात जनालाई पहाडको बाढीले बगाएको थियो भने दुईजना सकुशल घर फर्किएका थिए । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org