विदेशी कामदारले अलाइन माध्यमबाटै श्रम स्वीकृति तथा इजाजत पाउने
२९ साउन, काठमाडौं ।नेपालमा काम गर्न चाहने विदेशी कामदारले अब भने आलाइन माध्यमबाटै श्रम स्वीकृतिको इजाजत पाउने भएका छन् ।
श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत श्रम तथा व्यावसायजन्य सुरक्षा विभागले यस्तो जानकारी गरएको हो ।
विभागका अनुसार भदौ १ गते देखि एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीलाई आईएलएमआईएस सञ्चालमा ल्याउन लागिएको हो ।
यो प्रणाली सञ्चालनमा आए सँगै गैरनेपाली नागरिकले श्रम स्वीकृति तथा इजाजत अनलाईनबाटै लिन सक्ने छन् ।
साथै ट्रेड युनियन दर्ता,नवीकरण, श्रमिक आपूर्तिकर्ताको दर्ता र नवीकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेश, प्रतिष्ठान दर्तालगायतका विभागबाट भइरहेका काम समेत अब अनलाइनबाट गर्न सकिने छ ।
सेवाग्राहीले उक्त सुविधा लिन भने आईएलएमआईएस डट डीओएलओएस डट जीओभी डट एनपीमा गएर आवेदन दिनु पर्ने छ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












