ताजा समाचार

चार देशीय टि–२० सिरिजः हङकङले नेपाललाई ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ

काठमाडौं । मलेसियामा हुने आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरुप खेलिएको चार देशीय टि–२० सिरिजमा नेपालले हङकङ विरुद्ध उत्कृष्ट बलिङ सुरुवात गरेको छ ।

आज भएको खेलमा सर्वाधिक विकेट ५ सिता राना मगरले ४ ओभरमा १६ रन खर्च गरेर लिएकि छन्, भने इन्दु वर्माले २.१ ओभर बलिङ गर्दै २ विकेट लिइन त्यस्तै अन्य खेलाडीहरु कविता कुवर,पुजा महतो, रुविना क्षेत्रिले समान एकएक विकेट हात पारेका छन् ।

जम्मा १९.१ ओभर खेल्दै हङकङले नेपाललाई ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ। दोस्रो इनिङको खेलमा अहिले नेपालले व्याटिङ गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org