ताजा समाचार

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण बिचमै अवरुद्ध

काठमाडौं । एसिया कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण बिचमै अवरुद्ध भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४।२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो ।

४.२ ओभरमा भारतले १५ रनका साथ व्याटिङ गरिरहेको थियो । कप्तान रोहित शर्माले ११ रनमा खेलिरहेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org