ताजा समाचार

एनसीसीएनको टीम र एलआरआई स्कुलका शिक्षक र विद्यार्थीले मन्दिर सरसफाई गरे (फोटो फिचर)

काठमाडौं । नेपाली सेनाका उपरथी (अप्रा) सुरेश कुमार कार्की, कार्यकारी महानिर्देशक(Executive Director General) को नेतृत्वमा रहेको एनसीसीएन (National Cadet Corps, Nepal) ले देशका विभिन्न क्षेत्रमा स्कुलका विद्यार्थीहरूका तालिमहरू सञ्चालन गरेर अनुशासन (Discipline, Loyal & Dedication), सामाजिक सेवा, वातावरण, सरसफाई, संस्कृति, संस्कार र विपत् उद्धार कार्य सम्बन्धी प्रशिक्षण दिंदै आएको छ ।

यस्तै सामाजिक कार्य र सरसफाई अन्तरगत २०८० भदौ १६ गते शनिवारका दिन कलंकीस्थित एलआरआई स्कुलका शिक्षक, विद्यार्थीहरू र एनसीसीएन (LRI SCHOOL र NCCN) का अधिकृतसहितको टीमले मन्दिर सरसफाई गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org