ताजा समाचार

चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वराजदूतसहित परराष्ट्र विज्ञसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न चीन भ्रमणबारे पूर्वराजदूत, पूर्वपरराष्ट्र सचिव र परराष्ट्र विज्ञलगायतसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा जारी छलफलमा सम्भावित एजेण्डाबारे सुझाव लिइने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड असोज पहिलो साता अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने कार्यसूची तय भएको छ ।

आजै बिहान प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग प्रतिनिधिसँग छलफल गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org