कुटपिटबाट एक युवकको मृत्यु
काठमाडौं । रुपन्देहीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
रुपन्देही तिलोत्तमा नगरपालिका–९ केउलानीमा निर्घात कुटपिटबाट गए राति एक युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका २४ वर्षीय सुरेश स्याङत्याङ रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलयलका प्रहरी निरीक्षक किशोर केसीका अनुसार दुई समूहबीच झडप भएको थियो ।
झडपमा परी तीन जना घाइते भएका छन् । सो घटनामा संलग्न रहोका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेहरुको मेडिकल कलेजमा उपचार भइरहको छ ।
Comments
अरु समाचार
-
काठमाडौंमा एक युवकलाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले...
-
नक्कली कागजपत्र बनाई जापान पठाउने १४ एजेन्सी निलम्बित
कठमाडौं । वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्रबनाई जापान पठाईदिने १४ वटा संस्था निलम्बनमा परेका छन् । वैदेशिक रोजगारी विभागको सोमबार...
-
अवैधरूपमा नदीजन्य पदार्थको उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने
काठमाडौं । नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर नगरपालिकाले जरिवाना गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्रका खोला, नदीबाट गिट्टी, ढुङ्गा,...
-
दोलखामा प्रहरीले ४ किलो सुन बरामद
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१,बाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । केही दिनअघि पनि दोलखाबाट प्रहरीले ७ किलो...
-
आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ
काठमाडौं । अभिनेता अनमोल केसीलाई आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट...
-
दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी रु तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक...
-
झापाको दमकमा एक युवकको हत्या
काठमाडौं । झापाको दमकमा एक युवकको हत्या भएको छ । आज बिहान आफ्नै साथीहरूले धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या...
-
मेडिकल सञ्चालक पक्राउ
काठमाडौं । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका...
-
आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् ।...