ताजा समाचार

प्रतितोला ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलाम ४ सय र चाँदी तोलामा ३० रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

त्यसतै, साेमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार २ सय रुपैयाँमा सुन, एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुन र १ हजार ४३० रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org