ताजा समाचार

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरी बिच सम्झौतामा हस्ताक्षर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एन्ड क्यारी प्रालि(सेल्सबेरी) बिच बैंकका ग्रहाक, बैंकका कर्मचारी तथा सेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उदेश्यले सम्झौतामा छ ।

सम्झैतामा बैंकका तफैबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र सेलवेज क्यास एन्ड क्यारी प्रालि(सेल्सबेरी)का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानांगले हस्ताक्षर गरेका छन् ।

सम्झौताहनुसार सेलवेज क्यास एन्ड क्यारी प्रालि(सेल्सबेरी)ले बैंकका कर्मचारी तथा सेयरधनी महानुभावलाई विभिन्न किसिमका सामान खरिदमा छुट प्रदान गरिएको छ।

सबाट बैंकका ग्राहक महानुभाव,बैंकका कर्मचारी तथा सेयरधनी महानुभावले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org