ताजा समाचार

त्रिकोणात्मक टि–२० श्रृङ्खलाको पहिलो खेलमा टस जितेर यूएईविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टि–२० श्रृङ्खला अन्तरगतको नेपाल र यूएईबीचको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल मुलपानि एक बजेबाट सुरु हुँदैछ ।

आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन् ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, अभिनाश बोहरा, मौसम (श्याम) ढकाल रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org